शिक्षा/स्वास्थ्य

पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव ः केही प्रदेशमा वर्षा, तर लुम्बिनी–सुदूरपश्चिममा गर्मी बढ्ने

काठमाण्डौं, हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको..

उपचार अभावमा बिरामी मृत्यु भएपछि महेन्द्रनगरमा स्थानीयको विरोध प्रदर्शन

महेन्द्रनगर, धनुषा धनुषाको महेन्द्रनगर स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको अभावका कारण एक बिरामीको मृत्यु..

राजनीतिक खिचातानीले धराशायी बन्दै महेन्द्रनगरको सर्पदंश अस्पताल, भेन्टिलेटर र एमबीबीएस डाक्टर अभावले बिरामी जोखिममा

महेन्द्रनगर, धनुषा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा रहेको सर्पदंश उपचार अस्पतालको..

नगर आप्रवासी श्रमिक सञ्जालको बैठक सम्पन्न

महेन्द्रनगर, धनुषा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका नगर आप्रवासी श्रमिक सञ्जाल को बैठक नगर आप्रवासी श्रमिक..

स्वतन्त्र पत्रकारिताको पक्षमा सञ्चार गृहहरूको अभियान जारी

काठमाण्डौं निजी मिडियाप्रति सरकारी नीतिको विरोध गर्दै आएका विभिन्न सञ्चार गृहहरूले स्वतन्त्र पत्रकारिताको..

बालबालिकाको शिक्षामा कोही वञ्चित नहोस् ः कार्यवाहक प्रमुख सुनिता डंगोल

काठमान्डौं, सुनिता डंगोलले कुनै पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छिन् ।..

समता राष्ट्रिय आधारभुत विद्यालयको नव निर्मित ४ कोठे भवन समुद्घाटन

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ मंगलपुर पकरीया स्थित समता राष्ट्रिय आधारभुत विद्यालय को..

क्षिरेश्वरनाथमा १५ शैया अस्पतालको शिलान्यास, “नगरबासीलाई सहज स्वास्थ्य सेवा दिन ऐतिहासिक कदम” ः नगर प्रमुख यादव

महेन्द्रनगर, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित १५ शैया अस्पताल भवनको विधिवत् शिलान्यास..

विकास निर्माण कार्यमा सहयोग गर्न नगर प्रमुख यादवको आग्रह

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत विभिन्न वडाहरूमा अहिले विकास निर्माणका कार्यहरू तीव्र..

क्षिरेश्वरनाथ नगरपालिकामा ५२ दिने सिलाई कटाई तालिम उद्घाटन, युवालाई स्वरोजगारसँग जोड्ने उद्देश्य

महेन्द्रनगर, क्षिरेश्वरनाथ नगरपालिका मा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु..

अशक्त वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने पहल गर्ने नगर प्रमुख यादवको संकेत

महेन्द्रनगर, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव ले अशक्त तथा असहाय वृद्धवृद्धाहरूलाई घरमै पुगेर..

पेन्टर र ठेकेदारसँग एती पेन्टसको भेटघाट कार्यक्रम सम्पन्न

महेन्द्रनगर, निर्माण सामग्री तथा रंग व्यवसाय क्षेत्रमा सक्रिय एती पेन्टस द्वारा आयोजित ठेकेदार तथा पेन्टर..