समाचार

प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

६ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक जनाको मृत्यु भएको छ ।..

राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मतदानस्थल

५ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने..

नारायणगढ मुग्ंिलन रोडमा पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी बन्द

५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी..

स्थानीय तहमा जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने ः मन्त्री यादव

५ पुस, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले स्थानीय तहमा जनसंख्याको आधारमा बजेट विनियोजन..

भारतको केरलामा कोभिड १९ को नयाँ भेरियन्ट ३ जनाको मृत्यू

५ पुस, काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको..

भारतमा कोरोनाको नयाँ भेरिएन्ट

४ पुस, काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ने..

सरकारले तोकियो उखुको न्यूनतम खरिद मुल्य

४ पुस, काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम..

सल्यानमा ४० वर्षीया भाउजूलाई बलत्कारको आरोपमा देवर पक्राउ

सल्यान, २ पुस । सल्यानमा ४० वर्षीया भाउजूलाई बलत्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् । आफ्नै भाउजू बलात्कारको..

उत्तरी चीनमा भूकम्प जाँदा १३० मृत्यु ७०० भन्दा धेरै घाइते

४ पुस, काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन्..

राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल

४ पुस, काठमाडौं । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ ।प्रधानसेनापति..

सर्वोच्चमा न्यायाधिशमा नियूक्तिका लागी सिफारिस सबैको नाम अनुमोदन

४ पुस, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ..

बाराको अमलेखगञ्जस्थित बस र ट्रक जुध्दा तीनको मृत्यू २७ घाइते

४ पुस, काठमाडौं । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते..