दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

समाचार

आईसीसी टी(२० विश्वकपमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग

२० पुस, काठमाडौं । टी(२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको..

इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००

२० पुस, गाजा । इजरायल(हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको..

सर्लाहीको बरहथवामा हटियो कर्फयू निषेधाज्ञा जारी

महेन्द्र्रनगर, सर्लाहीको बरहथवामा शुक्रवार बेलुका साढे ५ बजेदेखि लगाईएको कर्फ्यु हटे सँगै निषेधाज्ञा जारी..

प्रधानमन्त्री प्रचण्डविरुद्ध सात वर्षअघि परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने

२० पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो..

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन – प्रधानमन्त्रीले भने

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको..

प्रधानमन्त्री प्रचण्ड ःभारतीय विदेशमन्त्रीसँग चिनियाँ टोलीबारे कुरा भएन

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ..

एउटै व्यक्तिलाई ५ वटा संकायको डिन जिम्मेवारी ः गण्डकी विश्वविद्यालयले

२० पुस, पोखरा । गण्डकी विश्वविद्यालयले एउटै व्यक्तिलाई ५ वटा संकायको डिनको जिम्मेवारी दिएको छ । गण्डकी..

उदयपुरका जनप्रतिनिधिको चेतावनी पुल निर्माण नगरे मन्त्रालयमै धर्ना दिने

२० पुस, काठमाडौं । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी नगरपालिका (५ स्थित सिवाई(बेल्हा जोड्‍ने..

नेकपा एमाले अध्यक्ष केपी ओली र भारतको विदेशमन्त्री जयशंकरबीच भेट

१९ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ ।..

११ सय भार सहित जनकपुरबाट अयोध्याकालागी प्रस्थान

महेन्द्रनगर, आज जानकी मन्दिरले ११ सय कोसेली (भार) सहित भारत उत्तर प्रदेशको अयोध्यामा नवनिमित राम मन्दिरको प्राण..

काठमाडौं जिल्ला अदालत हतकडीसहित फरार भएको थुनुवा पक्राउ

१९ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ..

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपुगे

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपुगे १९ पुस, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त..