दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

दुर्घटना

श्री मा.वि.दिगम्वरपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

महेन्द्रनगर, धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले श्री मा.वि.दिगम्वरपुरमा समुदाय प्रहरी साझेदारी..

धनुषामा जग्गाको विषयमा विवाद हुँदा एक महिला घाइते

महेन्द्रनगर, धनुषाको मिथिला नगरपालिका कुशुमविसौनामा जग्गाको विषयमा विवाद हुँदा एक महिला घाइते भएकी छिन ।..

चितवनको खैरहनीमा मोटरसाइकलले च्यापेको अवस्थामा शव फेला

११ फागुन, चितवन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक..

ट्रक र जीप ठोक्किँदा बारामा २ जनाको मृत्यु , ४ जना घाइते

९ फागुन, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका(१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा..

जीप दुर्घटना हुँदा तनहुँमा एक को मृत्यु , ७ घाइते

६ फागुन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको..

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु दाङको रिहार नजिक

८ माघ, काठमाडौं । पूर्व(पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका(९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई..

रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

८ माघ, बुटवल । रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका(३..

बस दुर्घटना हुँदा दार्चुलामा १६ जना घाइते

५ माघ, धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ..

मृत भेटिएका राधे सहनीकी श्रीमतीको पनि मृत्यु

२ माघ,महेन्द्रनगर । धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका(३ महदैयाका २२ वर्षीय राधे सहनीकी..

धनुषामा एक परुषको शव र महिला घाइते अवस्थामा भेटियो

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका पकरिया स्थित एक पुरुषको शव भेटेको छ भने महिला आफनौ घर अगाडी अचेत..

छुट्टाछुट्टै दुर्घटनामा परी झापामा दुई को मृत्यु

२९ पुस, बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई..

पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना

२५ पुस, काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।बसलाई साइड..