दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

सुरक्षा/अपराध

भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन

१० फागुन, काठमाडौं । चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा..

ट्रक र जीप ठोक्किँदा बारामा २ जनाको मृत्यु , ४ जना घाइते

९ फागुन, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका(१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा..

सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या

९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई..

आगोले जलेर दाङ र कैलालीमा दुई जनाको मृत्यु

१९ माघ, काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । मृतक दुवै महिलाहरु हुन् ।दाङको तुलसीपुर..

दुव्र्यवहार गर्ने प्रहरीलाई करवाही गर्न आमसञ्चार प्राधिकरणको माग

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा..

दुव्र्यवहार गर्ने प्रहरीलाई करवाहीका लागी पत्रकार महासंघ धनुषाको माग

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा..

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण,५२ जना सर्वसाधारणको मृत्यु

१५ माघ, काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति..

कालोसूचीमा २२ कम्पनी परे

१५ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले..

मालदिभ्सको संसदमा झडप विपक्षी र सत्ता पक्ष सांसदबीच

१५ माघ, एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते..

न्यूज अफ नेसनका पत्रकार रोहित खनाललाई प्रहरी द्धारा दुवर््यवहार

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा..

पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता उदयपुरमा सिमेन्ट उद्योगको तत्कालीन महाप्रबन्धक

१० माघ, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध..

बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या

जनकपुरधाम माघ १० गते । सिराहामा देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी..