दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

सुरक्षा/अपराध

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण,५२ जना सर्वसाधारणको मृत्यु

१५ माघ, काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति..

कालोसूचीमा २२ कम्पनी परे

१५ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले..

मालदिभ्सको संसदमा झडप विपक्षी र सत्ता पक्ष सांसदबीच

१५ माघ, एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते..

न्यूज अफ नेसनका पत्रकार रोहित खनाललाई प्रहरी द्धारा दुवर््यवहार

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा..

पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता उदयपुरमा सिमेन्ट उद्योगको तत्कालीन महाप्रबन्धक

१० माघ, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध..

बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या

जनकपुरधाम माघ १० गते । सिराहामा देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी..

अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेको मदन गुप्तालाई ५ वर्ष कैद

९ माघ, काठमाडौं । विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई ५..

पत्रकार राजकरण महत्तोलाई नश्लीय व्यवहार तथा कुटपिट गर्नेलाई तुरन्त कडा कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगको पत्र

पत्रकार तथा अन्नपुर्ण दैनिकका वरिष्ट संवाददाता राजकरण महत्तोलाई भैया, मार्सिया, बिहारी जस्ता अपशब्द बोल्दै..

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु दाङको रिहार नजिक

८ माघ, काठमाडौं । पूर्व(पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका(९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई..

रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

८ माघ, बुटवल । रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका(३..

नवलपुरको एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरे

७ माघ, चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट..

देशका केही ठाउँमा हिमपातको सम्भावना

७ माघ, काठमाडौं । आज पनि देशको पहाडी भू(भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले..