महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर कुचाईटोल स्थित सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ कुचाईटोल स्थित महादेव साहले संचालन गरेको स्वास्थ्य सेवा केन्द्र एण्ड अकुपञ्चर सेन्टरको छेउमा करिब ११ बजे सालनाल सहितको नवजात शिशु स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको छ । विस्तृत बाँकी
Copyright © 2026, All Rights Reserved | Developed By ProTech