दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

समाज

सांसदहरुले टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही

५ माघ, काठमाडौं । सांसदहरुले टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न मन्त्रीहरु र कर्मचारीहरुमाथि कारबाही..

तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएको एक नेपालीको मृत्यु

४ माघ, सिमकोट । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ..

मन्त्री बस्नेत ःआगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्न सम्भव छ

४ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा..

राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिए

४ माघ, काठमाडौं । राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को..

राष्ट्रिय सहकारी महासंघमा निवार्चित यादवलाई जनकपुरमा स्वागत

महेन्द्रनगर, केन्द्रीय पशुपन्छी तथा मत्सय सहकारी संघको बरिष्ठ उपाध्यक्ष नथुनि यादव राष्ट्रिय सहकारी महासंघको..

कैलालीको प्रशासनिक भवन उद्घाटन विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद

४ माघ, धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको छ..

भंगहा जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु

२ माघ, जनकपुरधाम । भंगहा(जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरीको..

राष्ट्रिय सभा निर्वाचन ःआचारसंहिता आज मध्यरातदेखि लागू हुने

२ माघ, काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।..

मृत भेटिएका राधे सहनीकी श्रीमतीको पनि मृत्यु

२ माघ,महेन्द्रनगर । धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका(३ महदैयाका २२ वर्षीय राधे सहनीकी..

सोनमा गाउँपालिकामा विपन्न समुदायलाई न्यानो फाइबर सिरक वितरण

महेन्द्रनगर, महोत्तरीको सोनमा गाउँपालिकाले विपन्न समुदायलाई जाडोमा राहतको लागी फाइबर वितरण गरेको छ । तराई..

आज तिलासकराइत, थारु समुदाय माघी पर्व मनाउँदै

महेन्द्रनगर, हिन्दुहरु आज तिलासकराइत मनाईरहेको छ भने थारु समुदाय माघी पर्व मनाउँदै छ । सूर्य धनु राशिबाट मकर..

धनुषामा एक परुषको शव र महिला घाइते अवस्थामा भेटियो

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका पकरिया स्थित एक पुरुषको शव भेटेको छ भने महिला आफनौ घर अगाडी अचेत..