समाचार

त्रिवि उपकुलपति नियुक्तिका लागि पुनस् दरखास्त आह्वान

२३ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनस् दरखास्त आह्वान भएको छ । उपकुलपति..

अनलाइनबाट ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । धनुषा जिल्ला घर भई हाल जडिबुटी बस्दै आएका..

सर्लाहीमा प्रदर्शन क्रममा प्रहरीको गोली लागेर एक को मृत्यु ,८ प्रहरीसहित १० घाइते

जनकपुरधाम, पुस २० गते । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।..

राष्ट्रिय सभा निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा

२१ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।..

नेपाली कांग्रेसको आज लागि तय भएको कार्यसम्पादन समितिको बैठक सर्‍यो

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक..

आईसीसी टी(२० विश्वकपमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग

२० पुस, काठमाडौं । टी(२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको..

इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००

२० पुस, गाजा । इजरायल(हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको..

सर्लाहीको बरहथवामा हटियो कर्फयू निषेधाज्ञा जारी

महेन्द्र्रनगर, सर्लाहीको बरहथवामा शुक्रवार बेलुका साढे ५ बजेदेखि लगाईएको कर्फ्यु हटे सँगै निषेधाज्ञा जारी..

प्रधानमन्त्री प्रचण्डविरुद्ध सात वर्षअघि परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने

२० पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो..

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन – प्रधानमन्त्रीले भने

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको..

प्रधानमन्त्री प्रचण्ड ःभारतीय विदेशमन्त्रीसँग चिनियाँ टोलीबारे कुरा भएन

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ..

एउटै व्यक्तिलाई ५ वटा संकायको डिन जिम्मेवारी ः गण्डकी विश्वविद्यालयले

२० पुस, पोखरा । गण्डकी विश्वविद्यालयले एउटै व्यक्तिलाई ५ वटा संकायको डिनको जिम्मेवारी दिएको छ । गण्डकी..