समाज

महोत्तरीको औरहीमा दुई मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यू

महेन्द्रनगर, महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते..

विभिन्न पार्टी परित्याग गरी सय भन्दा वढी नेकपा एमालेमा प्रवेश

महेन्द्रनगर, विभिन्न पार्टी परित्याग गरी धनुषाको ढल्केवरमा एक सय भन्दा वढी नेकपा एमालेमा प्रवेश गरेका छन ।..

जनसहयोगी यूवा संजालको श्री राष्ट्रीय आ।वि।बर्दिबासमा धमाकेदार प्रवेश

महेन्द्रनगर, महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित रहेको श्री राष्ट्रिय अधारभुत विद्यालयमा जन..

चितवनको भरतपुरमा बोराभित्र भेटिएका दुवै शवको पहिचान खुले

२३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं। १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा..

झापाका विनोद मलेसिया गएका १६ वर्षदेखि सम्पर्कविहीन

२३ पुस, झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि..

कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरे

२३ पुस, विराटनगर । राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन..

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता हुँदै

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन ९उम्मेदवारी० दर्ता हुँदैछ । सबै प्रदेशका..

त्रिवि उपकुलपति नियुक्तिका लागि पुनस् दरखास्त आह्वान

२३ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनस् दरखास्त आह्वान भएको छ । उपकुलपति..

अनलाइनबाट ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । धनुषा जिल्ला घर भई हाल जडिबुटी बस्दै आएका..

सर्लाहीमा प्रदर्शन क्रममा प्रहरीको गोली लागेर एक को मृत्यु ,८ प्रहरीसहित १० घाइते

जनकपुरधाम, पुस २० गते । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।..

राष्ट्रिय सभा निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा

२१ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।..

नेपाली कांग्रेसको आज लागि तय भएको कार्यसम्पादन समितिको बैठक सर्‍यो

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक..