समाचार

देशका केही ठाउँमा हिमपातको सम्भावना

७ माघ, काठमाडौं । आज पनि देशको पहाडी भू(भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले..

कुशवाहा समाजको समाजिक, आर्थिक र राजनितिक अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेपाल कुशवाहा काल्याण समाज धनुषा द्धारा..

गुल्मीमा पालुखास्थित जंगलमा मृत चितुवा भेटियो

६ माघ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका( २ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।जंगलमा..

राष्ट्रियसभा चुनावको प्रचारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने

६ माघ,काठमाडौं । राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ..

आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले समिति बनायो

६ माघ, विराटनगर । आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ ।शनिबार..

कुशवाहा समाजको समाजिक, आर्थिक र राजनितिक अवस्थाबारे अन्तरक्रिया

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेपाल कुशवाहा काल्याण समाज धनुषा द्धारा..

क्षिरेश्वरनाथ नगरपालिका दिगम्वरपुरमा भव्य कलश यात्रा

महेन्द्रनगर, भारतको अयोध्यमा नवनिर्मित मन्दिरमा हुन लागेको भगवान रामको प्राण प्रतिष्ठको दिन क्षिरेश्वरनाथ..

माघ ७ र ८ गते नगर भित्र माछा, मासु र मदिरा जन्य पदार्थ विक्रि वितरण नगर्न क्षिरेश्वरनाथ नगरपालिकाको अपिल

महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका द्धारा निकालिएको अपिल पत्रमा यही मिति २०८० माघ ८ गते सोमवार नगर..

२ करोड रुपैयाँसहित क्षेत्रपाटीबाट ३ जनालाई पक्राउ

५ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई..

सांसदहरुले टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही

५ माघ, काठमाडौं । सांसदहरुले टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न मन्त्रीहरु र कर्मचारीहरुमाथि कारबाही..

तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएको एक नेपालीको मृत्यु

४ माघ, सिमकोट । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ..

मन्त्री बस्नेत ःआगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्न सम्भव छ

४ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा..