दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

Posts By : दुधमति टिभी

बारामास्वर्णाकारको मुख्य सुटरलाई गोली प्रहार गरी पक्राउ

११ पुस, जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर..

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

११ पुस, काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । ललितपुरको एक पार्टी..

रवि लामिछाने ः प्रदेश संरचना नेता पाल्ने र राज्य कोष दोहन गर्ने माध्यम बन्यो

७ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने..

आज नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलन

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ । प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको..

आजदेखि ४ घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडक

७ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा..

राष्ट्रपति पौडेल ः संवैधानिक सीमा बिर्सेरको राजनीतिक सक्रियता

७ पुस, काठमाडौं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्न गरिएको सिफारिस १२ दिनदेखि..

गण्डकीका सहकारी पूर्वरजिस्ट्रार पक्राउ पुर्जी जारी भएपछि फरार भए

७ पुस, पोखरा । पोखरा(९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख..

टिपर दुर्घटना हुँदा पाल्पामा एक को मृत्यू दुई घाइते

६ पुस, पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको..

संघीय संसद सचिवालयका महिला शाखा अधिकृत कुट्ने उपसचिवलाई कारबाहीको तयारी

६ पुस, काठमाडौं । संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ । गत..

प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

६ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक जनाको मृत्यु भएको छ ।..

राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मतदानस्थल

५ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने..

नारायणगढ मुग्ंिलन रोडमा पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी बन्द

५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी..