महेन्द्रनगर, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । सरकारलाई क्रसर व्यवसायीहरुले नविकरणका लागी दिएको अल्टिमेटममा समेत नगरेको भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको पहिलो दिन आइतवार काठमाडौैंको कलंकीबाट विरोध रियाली निकालेर विरोध जनाएको धनुषा क्रसर व्यवसायी संघका अध्यक्ष शशि कुमार यादवले जानकारी दिएका छन ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech