सल्यान, २ पुस । सल्यानमा ४० वर्षीया भाउजूलाई बलत्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् । आफ्नै भाउजू बलात्कारको आरोपमा छत्रेश्वरी गाउँपालिका(७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग