महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका ३ पकडिया स्थित जगत लाल गिरी प्रतिष्ठान द्धारा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।

शिविरमा ७० जना विरामीले स्सवास्थ्यलाभ लिएको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष जय किशोर सिंहले जनकारी दिए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ को सहयोगमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा असाह्य, जेष्ठ नागरिक तथा सर्वसधारण लगायतले लाभ लिएको वडाअध्यक्ष सिंहले बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग