दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सिस्टमेटिक स्कुलको प्राङ्गनमा पुरुष तथा महिला खेलाडीहरुलाई पोसाक वितरण गरिएको छ ।

कवडी संघका उपाध्यक्ष रामकेवल मुखिया, सिस्टमेटिक स्कुलका फाउन्डर अमिरुल राईन, संघका सचिव मनोज कुमार मण्डल, सल्लाहकार रामवरण सरजी, योगेन्द्र यादव, धनुषा जिल्ला स्वम सेवक प्रशिक्षक संजिप साह र धनुषा किड्स विद्ययानिकेतनका फाउन्डर खुशिलाल महतो लगायतको सहयोगमा खेलाडीहरुलाई पोसाक वितरण गरिएको धनुषा जिल्ला कवडी संघका अध्यक्ष सरोज सिंहले जनकारी दिनुभयो ।

Your Ad Code Here

संघका अध्यक्ष सिंहका अनुसार खेलाडीहरुको मनोवल बढाउन विभिन्न सहयोगीहरुको हाथबाट टिर्सट वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग