दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारको तत्काल ठेक्का पट्टाको प्रक्रियालाई रोक्का गरी समन्वय गरी अगाडि बढन पत्रसाथ अनुरोध गरेको छ ।

वडा नबर ६ को पत्र अनुसार सखुवा महेन्द्रनगर वडा नं. २ र ३ हाल परिवर्तन भई क्षी.न.पा. वडा नं. ६ अन्तर्गत पर्ने सखुवा बजारको मवेशी तथा गुदरी बजार विगत देखि क्षिरेश्वर मा.वि.को मातहतमा बजारको ठेक्का पट्टा लगाई सो को रकम सोही संस्थामा खर्च भईरहेकोमा हाल उक्त बजारको अस्त व्यस्त तथा अतिक्रमणको अवस्थामा पुगीसकेको र सम्बन्धित निकाय सो प्रति विगतमा कुनै चासो नलिइएको हुँदा हाल उक्त समस्यालाई समाधान गर्न तत्काल ठेक्का पट्टाको प्रक्रियालाई रोक्का गरी सम्बन्धित वडा नं. ६ को कार्यालय विच तँपाई विद्यालयको अभिभावकको हैसियतले समन्वय गरी समस्या समाधान गर्न गराउन हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग