दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमान्डौं,
सुनिता डंगोलले कुनै पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छिन् ।
बालबालिकाको शिक्षा र आवास व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका तथा निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन–प्याब्सनबीच भएको समझदारी कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
कार्यवाहक प्रमुख डंगोलले बालबालिकालाई होस्टेलमा राखेर अध्ययन गराउने व्यवस्थाका लागि निजी विद्यालयहरूले देखाएको अग्रसरता र सौहार्दपूर्ण वातावरणको प्रशंसा गरिन् । कार्यक्रममा उपस्थित बालबालिकालाई प्रोत्साहित गर्दै उनले लगनशील भएर अध्ययन गर्न र भविष्यमा असल नागरिक बन्न आग्रह गरिन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग