दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।

सरकारलाई क्रसर व्यवसायीहरुले नविकरणका लागी दिएको अल्टिमेटममा समेत नगरेको भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको पहिलो दिन आइतवार काठमाडौैंको कलंकीबाट विरोध रियाली निकालेर विरोध जनाएको धनुषा क्रसर व्यवसायी संघका अध्यक्ष शशि कुमार यादवले जानकारी दिएका छन ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग