१७ मंसिर, जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका–२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ ।स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ ।शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाका अनुसार महिलाको मृत्युबारे अनुसन्धान सुरु भएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग