दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

असार ४ गते महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका स्थानिय भू–उपयोग परिषदले आफनो क्षेत्रधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गिकरणको कार्य सम्पन्न गरेको छ ।
भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरि जग्गाको भू–उपयोग क्षेत्र वर्गिकरणको कार्य सम्पन्न गरेको मिति २०८० जेष्ठ २४ गेत निकालिएको हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । साथै उक्त भू–उपयोग क्षेत्र वर्गिकरणको स्थानिय राजपत्रमा प्रकाशित सुचना यस कार्यालयको वेवसाईट www.kshireshwornath.com मा हेर्न सकिने व्यहोरा पनि उल्लेख गरिएको छ ।

 

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग