महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख सुखदेव यादव हिन्दुहरुको महान पर्व साउने सोमवारीलाई मध्यनजर गर्दै क्षिरेश्वरनाथ मन्दिर अनुगमन गरेका हुन । क्षिरेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरी सोमवारका दिन भत्तजनहरुको घुइँचो लागने भएकोले त्यसलाई व्यवस्थीत गर्न र सरसफाई लगायतका कामहरुलाई कसरी अगाडि बढाउने बारे अनुगमन गरिएको नगर प्रमुख यादवले बताए । साथै साउनभरी सोमवारका दिन भक्तजनहरुको सेवा सुविधाका लागी स्वास्थ्यी कार्मी, सरसफाई, सुरक्षाको हिसावले प्रहरी परिचालन लगायतको व्यवस्था गर्ने बताउनु भयो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech