महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एकिकृत समाजवादिले मौन अवधिको पूर्व सन्ध्यामा आफनो शक्ति प्रदर्शन गरेको छ ।

बैशाख ३० गते हुनलागेको स्थानिय तह निर्वाचनलाई लक्षित गरी चुनावको मध्यनजर गरी स्थापना गरिएको पार्टी कार्यालयबाट निस्केको जुलुस क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५, ८ लगायतको वडाहरुमा बाजागाजा सहित ¥याली निकालेको छ ।

Your Ad Code Here

नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय स्थायी कमिटि सदस्य मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग