महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमाले मौन अवधिको पूर्व सन्ध्यामा आफनो शक्ति प्रदर्शन गरेको छ ।

बैशाख ३० गते हुनलागेको स्थानिय तह निर्वाचनलाई लक्षित गरी चुनावको मध्यनजर गरी स्थापना गरिएको पार्टी कार्यालयबाट निस्केको जुलुस क्षिरेश्वरनाथ नगरपालिकाको दुधमती चौक, पेपरमिलि रोड कुचाँइटोल, सखुवा चौक हुँदै पुन्ह पार्टी कार्यलयमा पुगी सम्पन्न भएको छ ।

Your Ad Code Here

नेकपा एमाले केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुविर महासेठ लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग