दुधमती डेस्क,
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो ।

 

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग