महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्वरपुर स्थित नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) वडा कमिटि गठन गरेको छ । नेपाल कम्यूनिष्ट(एकीकृत समाजवादी) केन्द्रिय सदस्य प्रेममया श्रेष्ठको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच वडा कमिटि गठन गरिएको छ । नेकपा(एकीकृत समाजवादी)को नवगठित वडा कमिटिको अध्यक्षमा राम कुमार महतो, उपाध्यक्ष केशव बहादुर श्रेष्ठ, सम्झना श्रेष्ठ, लालबाबु महतो, सचिव अरुन ठाकुर, सदस्यहरु कालु पन्डित दास, हेमणरायन श्रेष्ठ, सन्तोष श्रेष्ठ, विभा देवि कर्ण, ईनुस नदाफ, प्रमोद यादव रहेका छन । वडा कमिटि गठन कार्यक्रममा नेकपा –एकीकृत समाजवादी)का प्रदेश कमिटि सदस्य पल्टु पण्डित, जिल्ला कमिटि सदस्य सत्यनारायण महतो लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग