महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित खुलियाम यौन धन्दा सञ्चालन भइरहेको छ । महेन्द्रनगर स्थित यौन व्यवसायीले नस्ताको लागी संचालनमा ल्याएको होटल अथवा आफ्नै छुट्टै कोठा वा घरको फ्ल्याट भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेको स्थानियहरु बताउछ । जनकपुर ढल्केवर सडक खण्ड महेन्द्रनगर देखि केही दक्षिणमा संचालनमा रहेको रेष्टुरेन्ट स्थानियहरुको दबाबमा बन्द गरेपनि अहिल महेन्द्रनगरको विच बजारमा संचालनमा रहेको होटल वा छुटै कोठाको भारा तिरेर व्यवसाय सञ्चालन गर्दै आएको स्थानिय एक बुद्धिजिवीले बताए । मधेश प्रदेश राजधानी प्रवेश द्धारको रुपमा रहेको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित खुलियाम यौन धन्दा संचालनमा रहेपनि स्थानिय प्रशासन मौन बसेको स्थानियहरु बताउँछ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग