ताजा अपडेट
×
सर्लाहीमा ८ लाखभन्दा बढी घुससहित डिभिजन प्रमुख र मेकानिकल अधिकृत पक्राउ
धनुषाधाममा गोदामको ताला फुटाउँदा सयौं बोरा मल बरामद, कृत्रिम अभाव सिर्जना गरेको स्थानीयको आरोप
आर्थिक वर्ष २०८३÷०८४ को बजेट समयमै पारित गर्ने स्थानीय तहको सूचीमा क्षिरेश्वरनाथ नगरपालिका, ‘शून्य बजेट’को हल्ला असत्य सावित
मा.वि. कुम्हरौल रमदैया भवाडीमा छात्रवृत्ति, झोला र जियोमेट्री बक्स वितरण
अविरल वर्षापछि कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार गरी स्मृति भवनमा सारियो
ट्रान्सफर्मर चोरी हुँदा मिथिला नगरपालिका–२ नक्टाझिजमा खानेपानी सेवा अवरुद्ध, उपभोक्ता सास्तीमा
राजदेवी मन्दिर अगाडि क्याफे सञ्चालकमाथि कुटपिट, दोषीको खोजी जारी
मधेश सरकारले आजसम्मकै सानो आकारको बजेट ल्याउँदै
गोदावरी नदीको बाढीमा एक महिलाको मृत्यु, अर्की अझै बेपत्ता
धेरै पढिएको
×
क्षिरेश्वरनाथ नगरपालिकामा कित्ताकाट खुलियो
क्षिरेश्वरनाथ धर्मसंस्थाको नयाँ कार्यसमिति गठन
विभिन्न पार्टी परित्याग गरी सय भन्दा वढी नेकपा एमालेमा प्रवेश
धनुषामा बेपत्ता पारिएकी महिलाको लास भेटियो
क्षि.न.पा.को आयोजनामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु
पजियार सहित सयौं यूवा नेकपा (एमाले)मा प्रवेश
क्षिरेश्वरनाथ नगरपालिकाभित्र बसोवास गर्नेलाई सहुलियत दरमा स्वास्थ्य उपचार गर्ने जानकी मेडिकल सँग सम्झौता
दुव्र्यवहार गर्ने प्रहरीलाई करवाहीका लागी पत्रकार महासंघ धनुषाको माग
होमपेज
समाचार
राजनीति
समाज
अर्थ/वाणीज्य
विचार
अन्तराष्ट्रिय
खेलकुद
मनोरन्जन
थप
कृषि
दुर्घटना
जिवनशैली
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
सुरक्षा/अपराध
Dudhmati TV
दुधमती एफ.एम. १०४ मेगाहर्ज
▶
🔊
50%
होमपेज
समाचार
राजनीति
समाज
अर्थ/वाणीज्य
विचार
अन्तराष्ट्रिय
खेलकुद
मनोरन्जन
थप
कृषि
दुर्घटना
जिवनशैली
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
सुरक्षा/अपराध
१० जल्लिामा संक्रमण तव्रि रुपमा बढ्दै, सरकारले दयिो यस्तो चेतावनि
दुधमति टिभी
२०७८ श्रावण १४, बिहीबार ०८:४७
सरकारले भाइरस संक्रमणको तेस्रो लहर फैलनिे चेतावनी दएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखमि बढरिहेको भन्दै रोकथाम तथा नयिन्त्रणका लाग िजनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ ।
नषिेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकरिहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहलिे पन िनागरकिहरू भौतकि दूरी कायम नै नगरी आवतजावत गररिहेका छन् । सभा सम्मेलनसमेत शुरू हुन थालेका छन् । वगित १ हप्तायता संक्रमति हुने दर बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहति धेरै जल्लिामा पछल्लिो समय संक्रमण बढ्दै गएको छ । काठमाडौंसहति ललतिपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चतिवन, कास्की, रूपन्देही र कैलाली जल्लिामा कोरोना भाइरसका संक्रमतिको संख्या ५०० भन्दा बढी पुगेको छ । २०० भन्दा धेरै सक्रयि संक्रमति रहेका जल्लिाको संख्या २६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रयि संक्रमतिको संख्या २७ हजार ३७५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समरिकुमार अधकिारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शय्या र अक्सजिन चुस्तदुरुस्त राख्न आग्रह गरएिको छ ।
दैनकि २ हजार ५३१ जना संक्रमति थपनिे गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछल्लिो १ हप्तालाई आधार मान्दा दैनकि २ हजार ५३१ संक्रमति थपनिे गरेका हुन् । १ हप्ताको अवधमिा १७ हजार ७१७ संक्रमति थपएिका हुन् ।गत शुक्रवार २ हजार ९३६, शनविार १ हजार ८७५, आइतवार १ हजार ८०१, सोमवार २ हजार ४४५, मंगलवार ३ हजार १०८, बुधवार २ हजार ८३८ संक्रमति थपएिका छन् । बहिीवार देशभर थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्ट िभएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
सर्लाहीमा ८ लाखभन्दा बढी घुससहित डिभिजन प्रमुख र मेकानिकल अधिकृत पक्राउ
धनुषाधाममा गोदामको ताला फुटाउँदा सयौं बोरा मल बरामद, कृत्रिम अभाव सिर्जना गरेको स्थानीयको आरोप
आर्थिक वर्ष २०८३÷०८४ को बजेट समयमै पारित गर्ने स्थानीय तहको सूचीमा क्षिरेश्वरनाथ नगरपालिका, ‘शून्य बजेट’को हल्ला असत्य सावित
मा.वि. कुम्हरौल रमदैया भवाडीमा छात्रवृत्ति, झोला र जियोमेट्री बक्स वितरण
अविरल वर्षापछि कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार गरी स्मृति भवनमा सारियो
ट्रान्सफर्मर चोरी हुँदा मिथिला नगरपालिका–२ नक्टाझिजमा खानेपानी सेवा अवरुद्ध, उपभोक्ता सास्तीमा
भर्खरै प्रकाशित

ट्रेंडिंग
क्षिरेश्वरनाथ नगरपालिकामा कित्ताकाट खुलियो
क्षिरेश्वरनाथ धर्मसंस्थाको नयाँ कार्यसमिति गठन
विभिन्न पार्टी परित्याग गरी सय भन्दा वढी नेकपा एमालेमा प्रवेश
धनुषामा बेपत्ता पारिएकी महिलाको लास भेटियो
क्षि.न.पा.को आयोजनामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु
Copyright © 2026, All Rights Reserved | Developed By
ProTech