महेन्द्रनगर

महेन्द्रनगर
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाले खोपको मात्रा अन्तर्गत ५० देखि ५४ उमेर समूह –क० ९ख० समुहका अपांग, हाल नेपालमा बसोवास गरिरहेको शरणार्थीहरु, छुटेका स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरु र बिदेश जान लागेका ब्याक्तीहरुलाई खोप दिन लागेको क्षिरेश्वरनाथ नगरपालिका स्वास्थ्य शाखाले जनकारी दिएका छन

Your Ad Code Here

नगरपालिका अन्र्तगत स्वास्थ्य शाखाले एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार १४ गते विहिवार र १५ गते शुक्रवारखोप कार्यक्रम सञ्चालन हुँने बताईएको छ ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ४ बजे सम्म तोकिएको क्षिरेश्वरनाथ नगरपालिका भित्रका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ पोष्टहरुमा खोप सेवा दिइने सुचना अधिकारीले जनकारी दिएका छन ।
साथै अरु कुनै खोपको पहिलो मात्रा लगाएकाहरुले यी खोप लगाउनु हुदैंन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग