दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

एजेन्सी

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड १३ लाख ३२ हजार १५९ पुगेको छ।

Your Ad Code Here

यस्तै, कोरोना भाइरस संक्रमणबाट ३५ हजार ८७ जना मुक्त भएका छन्। शनिवार बिहानसम्म भारतभर कूल सक्रिय संक्रमितको संख्या ४ लाख ८ हजार ९७७ रहेको छ।

कोरोना संक्रमणका कारण थप ५४६ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण ४ लाख २० हजार १६ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग