महेन्द्रनगर,
धनुषामा धान काटेर ओसारीरहेको अवस्थामा एक वालिका माथी वलत्कार भएको छ । धनुषाको वटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित आफनै खेतमा धान काटन आएकी एक १४ वर्षिय वालिकालाई धान ओसर्ने क्रममा उँखुवारीमा लगेर वलत्कार गरेको पिडित परिवारले आरोप लगाएका छन । पडित परिवारका अनुसार परोसी राम दुलार महतोको खेतमा सव परिवार धान काटेर साँझ करिब ६ वजे धान ओसार्ने क्रममा राम दुलार महतोको छोरा वर्ष २८ को नविन महतोले घर आउने क्रममा एक्लै भएको अवस्थामा उँखुवारीमा लगेर वलत्कार गरेको छ । एता ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पिडित वालिकालाई मेडिकल गराएको छ भने वलत्कार पक्षचात फरार रहेको नविनलाई खोजी कार्य भइरहेको जनकारी दिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग