Archives By Month: २०८० फाल्गुन १७, बिहीबार ०५:२६

कैलालीमा सशस्त्र प्रहरीले साढे १८ लाखको अवैध सामान बरामद गर्‍यो

१७ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र..

आज ४२औँ राष्ट्रिय मगर एकता दिवस, नवलपरासीमा सार्वजनिक बिदा

१५ फागुन, मध्यविन्दु (नवलपरासी) । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी..

दुजाङ शेर्पाल ः बैठक बस्न नसके पदबाट राजीनामा दिने बताए

१५ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिको बैठक बस्न नसके पदबाट..

गुल्मी जिल्लाका ४ स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा

१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका..

सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक को शव निकालियो, एक जना अझै बेपत्ता

१४ फागुन, काठमाडौं । पोखरा महानगरपालिका(१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव..

फागुन १५ देखि ३० गते सम्मको संसदीय क्यालेन्डर तय

१३ फागुन, काठमाडौं । फागुन १५ देखि ३० गते सम्मको संसदीय क्यालेन्डर तय भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था..

आजदेखि दादुरा(रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

१३ फागुन, काठमाडौं । आजदेखि दादुरा(रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा,..

एमाले ः बदनियत र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस्

१३ फागुन, काठमाडौं । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण..

डोनाल्ड ट्रम्पलको साउथ क्यारोलिनामा जित

१३ फागुन, काठमाडौं । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको..

जन विकास शिक्षा प्रा.लि.द्धारा अभिमुखीकरण कार्यक्रम

महेन्द्रनगर, बागमति प्रदेशको लागी जन विकास शिक्षा प्रा.लि. द्धारा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । शिक्षामा..

चितवनको खैरहनीमा मोटरसाइकलले च्यापेको अवस्थामा शव फेला

११ फागुन, चितवन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक..

प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध

११ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री..