महेन्द्रनगर,
विभिन्न पार्टी परित्याग गरी धनुषाको ढल्केवरमा एक सय भन्दा वढी नेकपा एमालेमा प्रवेश गरेका छन । मिथिला नगरपालिका ढल्केवर ६ स्थित नेकपा एमालेका केन्द्रिय सचिव रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ । पार्टी प्रवेश गरेकाहरुलाई प्रमुख अतिथी महासेठ, प्रदेश सांसद हरिनारायण महतो, पार्टीका नेता राजा राम महतो, गणेश राउत, तारा लामा लगायतले स्वागत गरेका थिए । कार्यक्रममा उस्थित प्रमुख अतिथी महासेठ विभिन्न पार्टी प्रत्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाहरुलाई उचित स्थान पाउने असुवासन दिएका छन । पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद, प्रदेश कमीटी, जिल्ला कमिटि र नगर कमिटी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग